अनियमितता वा भ्रष्टाचार सम्बन्धी उजुरी
शुल्क
रु.१०।- को हुलाक टिकट ।
लाग्ने समय
शीघ्र ।
कागजातहरु
- सम्बन्धित निवेदकले आफ्नो पहिचान खुल्ने कागजात समेत संलग्न गरी कुन निकाय वा संस्थामा, कसले के-कस्तो अनियमितता वा भ्रष्टाचार सम्बन्धी कार्य गरेको भन्ने व्यहोरा खुलेको निवेदन ।
- अनियमितता वा भ्रष्टाचार गरेको आधार वा प्रमाणहरु भए सो सम्बन्धी कागजात ।
(नोट:- कटारी नगरपालिका (सबै वडा), उदयपुरगढी गाउँपालिका (वडा नं. १, २ र ३) र ताप्ली गाउँपालिका (वडा नं. १, २, ४ र ५) मा अवस्थित सरकारी कार्यालयहरू वा संस्थाहरूमा भएको अनियमितता/भ्रष्टाचार सम्बन्धी ।)
