Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, उदयपुर

इलाका प्रशासन कार्यालय, कटारी, उदयपुर

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, उदयपुर

इलाका प्रशासन कार्यालय, कटारी, उदयपुर

आईतवार, जेष्ठ ३१, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

परिचय 2080-11-24

परिचय

जिल्ला प्रशासन कार्यालय उदयपुरको शाखाको रुपमा इलाका प्रशासन कार्यालय मिति २०७०।०३।१३ मा स्थापना भई सदरमुकामबाट पश्चिम-उत्तर भेगका कटारी, ताप्ली, उदयपुरगढीका नागरिकलाई सेवा प्रवाह गर्ने उद्देश्यले जिल्लाकाे दाेस्राे  व्यापारिक केन्द्र कटारीबाट सेवा प्रवाह गर्दै आएको छ । यस कार्यालयले प्रमुख जिल्ला अधिकारीबाट प्रत्यायाेजित अधिकार बमोजिम नयाँ तथा प्रतिलिपी नेपाली नागरिकताको प्रमाण पत्र वितरण, नागरिकताको प्रमाणपत्रको अभिलेख रुजु गरी द्रुत तथा साधारण राहदानीको सिफारिस, जनजाति,दलित ,मधेशी आदि प्रमाणित तथा फरक नाम  प्रमाणित लगायत समय समयमा आफ्नाे कार्यक्षेत्र भित्र पर्ने बजारहरुको बजार अनुगमन, कार्यालय निरीक्षण, एवं तोकिएको अन्य कार्यहरु सम्पादन गर्ने गर्दछ ।

 यस इलाका प्रशासन कार्यालय, कटारीको सेवा क्षेत्रमा कटारी न.पा. वडा नं. १ देखि १४ सम्म (साविक त्रिवेणी, कटारी, रिस्कू, सिरिसे, लिम्पाटार, सोरुङ्गछबिसे, हर्देनी, मयाँखु, लेखानी), उदयपुरगढी गा.पा.का वडा नं. १, २, ३  (साविक  तावाश्री र बर्रे गा.वि.स.) र ताप्ली गा.पा.का वडा नं., १, २, ४, ५ (साविक ओख्ले, लेखगाउँ, ठानागाउँ, र रुपाटार गा.वि.स.) पर्दछन् ।


पछिल्लो अपडेट गरिएको : 2083-02-22 09:40:55

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, कटारी, उदयपुर .