मिति २०८२-८-१४ यस कार्यालयमा सरुवा भई आउनुभएका कार्यालय प्रमुख उपसचिव श्री लोकमान श्रेष्ठज्यूको स्वागत तथा पदभार ग्रहण कार्यक्रम
मिति २०८२-८-३ यस कार्यालयका प्रमुख उपसचिव श्री कोपिला राईज्यू जिल्ला प्रशासन कार्यालय, खोटाङ्गको सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा भई जानलाग्नुभएको हुँदा आयोजित बिदाई तथा फेरि भेटौंला कार्यक्रम ।
मिति २०८२-७-१३ बिहीबार - यस जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री प्रेम प्रसाद लुईंटेलज्यूको सरुवा भई जिल्ला प्रशासन कार्यालय, धनुषा जानलाग्नुभएको हुँदा आयोजित सम्मान तथा फेरि भेटौंला कार्यक्रम ।
मिति २०८२-६-७ प्रमुख जिल्ला अधिकारी श्री प्रेम प्रसाद लुईंटेलज्यूको अध्यक्षतामा बसेको कार्यालय प्रमुख बैठक
मिति २०८२-५-२२ निजामती सेवा दिवसको अवसरमा यस कार्यालयबाट सेवा प्राप्त गर्नुहुने पहिलो सेवाग्राहीलाई सम्मान गरियो ।
मिति २०८२-५-४ बुधाबार - सशस्त्र प्रहरी बल नेपाल कटारी बेश क्याम्पका प्रहरी निरीक्षक श्री मेघराज राउतज्यू सरुवा भई सप्तरी जान लाग्नुभएको हुँदा वहाँको सम्मानमा आयोजित बिदाई तथा फेरि भेटौंला कार्यक्रम
मिति २०८२।४।५ - नयाँ नागरिकता प्रमाणपत्र लिने नागरिकका लागि नागरिक प्रतिवद्धता स्व-घोषणा लागू
मिति २०८२-२-३० प्रमुख जिल्ला अधिकारी श्री प्रेम प्रसाद लुईँटेलज्यूको अध्यक्षतामा बसेको कर्मचारी बैठक
मिति २०८२-१-२५ प्रमुख जिल्ला अधिकारी श्री प्रेम प्रसाद लुईंटेलज्यूको अध्यक्षतामा कार्यालय प्रमुखहरूको बैठक सम्पन्न
कार्यालय भवन
मिति २०८१-१२-२१ नवनिर्मित भवनको विधिवत रुपमा पूजाआजा गरी भवन प्रवेश कार्य सम्पन्न गरियो ।
ताप्ली गाउँपालिकास्थित श्री महेन्द्र रत्न माध्यमिक विद्यालयमा S.E.E. परीक्षाको अनुगमन
कटारी नगरपालिकास्थित एस.इ.इ. परीक्षा केन्द्रहरूको स्थलगत निरीक्षण
मिति २०८१-१२-८ उदयपुर जिल्लाका श्रीमान् प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेज्यूको सरुवा भई जिल्ला प्रशासन कार्यालय, पर्वतको प्रमुख जिल्ला अधिकारीको रुपमा जान लाग्नुभएको अवसरमा आयोजित बिदाइ कार्यक्रम ।
मिति २०८१-११-८ यस कार्यालयमा पदस्थापन हुनुभएका शाखा अधिकृत श्री डिल्ली बहादुर मंग्रातीज्यूको स्वागत कार्यक्रम ।
मिति २०८१-१०-१४ यस कार्यालयका शाखा अधिकृत श्री नबिना गिरीज्यू सरुवा भई भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भई जान लाग्नुभएको हुँदा वहाँको सम्मानमा आयोजित फेरि भेटौंला कार्यक्रम ।
मिति २०८१-१०-६ यस कार्यालयमा नयाँ नियुक्ति भई पदस्थापन हुनुभएका नायव सुब्बा श्री पदम प्रसाद न्यौपानेज्यूलाई स्वागत गरियो ।
मिति २०८१-६-२३ - उप-सचिव श्री कोपिला राईज्यूद्वारा यस इलाका प्रशासन कार्यालयको प्रमुखको रुपमा पदभार ग्रहण गर्नुहुँदै ।
यस कार्यालयको कार्यालय प्रमुख भई सफलतापूर्वक जिम्मेवारी वहन गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा हुनुभएकोमा आदरणीय उप-सचिव श्री भीम प्रसाद भट्टराई सरलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना ।
मिति २०८१-६-१८ - इलाका प्रहरी कार्यालय, कटारीमा सरुवा भई आउनुभएका प्रहरी नायव उपरीक्षक श्री कमल बजगाईँज्यूलाई इलाका प्रशासन कार्यालय, कटारीद्वारा स्वागत गरिँदै ।
मिति २०८१-५-१६ को दिन अनिवार्य अवकाश हुनुभएका इलाका प्रहरी कार्यालय, कटारीका पूर्व प्रहरी उपरीक्षक सुभाष राई र प्रहरी नायव उपरीक्षक पदमा एक तह पदोन्नति भई अनिवार्य अवकाश हुनुभएका राजेन्द्र प्रसाद यादवलाई इलाका प्रशासन कार्यालयमा बिदाई गरिएको छ ।
प्रजिअ श्री हरि प्रसाद घिमिरेज्यू, इलाका प्रशासन कार्यालयका प्रमुख लगायत कटारी अस्पतालको स्थलगत् अवलोकन - मिति २०८१ ज्येष्ठ ४
मिति २०८१ वैशाख २१ गते यस कार्यालयमा पदस्थापन हुनुभएको शाखा अधिकृत श्री नबिना गिरीलाई स्वागत गर्दै
कार्यालय प्रमुखहरूको बैठक, इलाका प्रशासन कार्यालाय, मिति २०८१ वैशाख १८ गते
कार्यालयकाे नियमित आन्तरिक बैठक, मिति २०८१ वैशाख १२ गते
कटारी न.पा. का प्रमुख, उप-प्रमुख, प्रमुख जिल्ला अधिकारीज्यू, इलाका प्रशासन कार्यालय कटारीका प्रमुख, सुरक्षा निकायका प्रमुखसहितको टोलीद्वारा कटारी न.पा. - ८ स्थित सौर्य सिमेन्ट्सको चुनढुङ्गा खानीको स्थलगत् अवलोकन - मिति २०८१ वैशाख ४
इलाका प्रशासन कार्यालय, कटारीद्वारा कटारी न.पा.स्थित विभिन्न वडा कार्यालयहरूमा स्थलगत् अवलोकन तथा अन्तरक्रिया
कटारी न.पा. प्रमुख राजेशचन्द्र श्रेष्ठ, इलाका प्रशासन कार्यालयका उप-सचिव श्री भीमप्रसाद भट्टराई तथा सुरक्षा निकायका प्रमुखहरूसहितको टोलीद्वारा २०८० साल चैत्र मसान्तमा सञ्चालित एस.ई.ई. परीक्षाको विभिन्न परीक्षा केन्द्रहरूमा निरीक्षण
उदयपुर, खोटाङ्ग र ओखलढुङ्गा जिल्लाका प्र.जि.अ., तथा जिल्ला सुरक्षा समितिका प्रमुखहरूको कटारी न.पा. - १४, घुर्मीस्थित संयुक्त बैठक तथा स्थलगत् अवलोकन - २०८० मंसिर
मिति २०८० पौष ५ गतेको दिन हालै सरुवा भई आउनुभएका उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री हरि प्रसाद घिमिरेज्यूको इलाका प्रशासन कार्यालय, कटारीमा स्वागत तथा भेँटघाट
प्रमुख जिल्ला अधिकारी श्री जनार्दन गौतमज्यूसँग इलाका प्रशासन कार्यालय कटारीमा भेटघाट (मिति २०८० पौष २ गते)
© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, कटारी, उदयपुर .